PahiloPost

Jun 24, 2026 | १० असार २०८३

रेशमको सपथमा राप्रपाको विरोध



पहिलोपोस्ट

रेशमको सपथमा राप्रपाको विरोध

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रेशम चौधरीको सपथको विरोध गरेको छ। राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै सपथ ग्रहणले कानुनी राज्यको सिद्धान्तको गम्भीर उपहास गरेको जनाएका छन्। 

'जघन्य टीकापुर घटनाका अभियुक्त किटान गरी अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा रेशम चौधरीलाई प्रतिनिधिसभा सदस्य पदको सपथ गराउने कार्यले कानुनी राज्यको सिद्धान्तको गम्भीर उपहास गरेको छ,' राप्रापाको विज्ञप्तिमा भनिएको छ, 'राप्रपा यस कार्यको विरोध गर्दछ।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell