PahiloPost

Jun 24, 2026 | १० असार २०८३

इजन्ट इट रोमान्टिकमा प्रियंकाको यस्तो लुक्स



पहिलोपोस्ट

इजन्ट इट रोमान्टिकमा प्रियंकाको यस्तो लुक्स

बलिउड स्टार प्रियंका चोपडाको हलिउड यात्रा जारी छ। चोपडाले ड्यान जोन्सन स्टारर बेवाचबाट हलिउड डेब्यु गरेकी हुन्। त्यसयता उनले बलिउडसँगै हलिउड यात्रालाई पनि कायम राखेकी छिन्।

हलिउडका दुई फिल्म लाइन अपमा छन् उनका - 'इजन्ट इट रोमान्टिक' र 'अ किड लाइक ज्याक'। 

इजन्ट इट रोमान्टिकको ट्रेलर यसअघि नै रिलिज भइसकेको छ। रिवेल विल्सन,लियाम हेम्सवर्थ र एडम डेभाइन लिड रोलमा रहेको फिल्ममा प्रियंकाको जलवा देख्न पाइनेछ। यतिखेर फिल्म प्रवर्द्धन गर्न निर्माताहरुले सोसल मिडियामा प्रियंका चोपडाका पोस्टर प्रयोग थालेका छन्। फ्लोरल प्रिन्टेड ड्रेसमा प्रियंका पोस्टरमा देखिएकी छिन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell