PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

कृष्ण काफ्लेले ल्याए 'सम्झनु त सझिलो छ'



पहिलोपोस्ट

कृष्ण काफ्लेले ल्याए 'सम्झनु त सझिलो छ'

काठमाडौं : गायक कृष्ण काफ्लेको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। हालै उनले 'सम्झनु त सझिलो छ' बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन्। गीतलाई एसपी कोइरालाले लेखेका हुन्। गायक कृष्ण र संगीतकार दिपक शर्माले एक दर्जन बढी गीतमा काम गरिसकेका छन्।  

गीतको भिडियोलाई निसान कास्यपले निर्देशन गरेका हुन्। भिडियोमा कलाकार सृष्टि खड्का र महेश खडका फिचर्ड छन् । थाइल्याण्ड र नेपालमा खिचिएको भिडियोमा ओम प्रसाईंको छायाँकन र विकास दाहालको सम्पादन छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell