PahiloPost

Jun 24, 2026 | १० असार २०८३

बौद्धस्थित लामाको घरमा प्रहरीको छापाः २३ जना जुवाडे नियन्त्रणमा



पहिलोपोस्ट

बौद्धस्थित लामाको घरमा प्रहरीको छापाः २३ जना जुवाडे नियन्त्रणमा

काठमाडौँः जुवा खेलिरहेको अवस्थामा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको विषेश टोलीले बौद्ध फुलवारीस्थित लोप्साङ लामाको घरबाट उनीहरुलाई नियन्त्रणमा लिएको डिएसपी होमिन्द्र बोगटीले बताए। डिएसपी बोगटीले भने,' केहि समयदेखि जुवा खेलाइरहेको भन्ने सुचनाको आधारमा छापा मार्दा २३ जनालाई नियन्त्रणमा लिएका हौ। कति रकम बरामद भएको छ भन्ने गन्ति भइरहेको छ।'


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell