PahiloPost

Jul 30, 2025 | १५ साउन २०८२

एफए कप : रोदरह्यामको पोष्टका म्यानचेष्टर सिटीको ७ गोल



पहिलोपोस्ट

एफए कप : रोदरह्यामको पोष्टका म्यानचेष्टर सिटीको ७ गोल

रोदरहमलाई ७-० ले पराजित गर्दै म्यानचेष्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ। सिटीलाई फराकिलो जित दिलाउन घरेलु मैदानमा ६ फरक खेलाडीले गोल गरे भने एक आत्मघाती गोल उपहार पाएको हो।

एतिहाड स्टेडियममा भएको खेलमा रहिम स्ट्रलिङ, फिल फोडेन, गाब्रएल जेसस, रियाद महारेज, निकोलस ओटामन्डी र लरेय सानेले गोल गरे।

रोदरह्यामका सेमी अयाजीले आत्मघाती गोल उपहार दिए।

उता परिमियर लिगको क्लब लेस्टर भने न्यूपोर्ट काउन्टीसँग २-१ ले पराजित हुँदै तेस्रो चरणबाट बाहिरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell