PahiloPost

Jun 24, 2026 | १० असार २०८३

मुख्य न्यायाधीश माथेमाको शपथ, उच्च अदालत सुर्खेतमा पदस्थापन



पहिलोपोस्ट

मुख्य न्यायाधीश माथेमाको शपथ, उच्च अदालत सुर्खेतमा पदस्थापन

काठमाडौँः उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्त सुष्मालता माथेमाले पद तथा गोपनीयताको शपथ लिएकी छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

पुस १९ गतेको न्याय परिषद्ले माथेमालाई मुख्य न्यायाधीशमा सिफारिस गरेको थियो। २० पुसमा प्रधानन्यायाधीश जबराले माथेमालाई नियुक्त गरेका थिए। माथेमालाई उच्च अदालत सुर्खेतमा पदस्थापन गरिएको छ।

शपथ समारोहमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल सर्वोच्च अदालतका न्यायाधीशहरू, न्याय परिषद्का सदस्य सर्वोच्चका मुख्य रजिस्ट्रारलगायतको उपस्थिति थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell