PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

भरत सिटौलाको 'सलल' मा को बग्दैछन्?



पहिलोपोस्ट

भरत सिटौलाको 'सलल' मा को बग्दैछन्?

काठमाडौँ: गायक भरत सिटौलाको स्वर रहेको नयाँ गीत ‘सलल’को भिडियो सार्वजनिक भएको छ। रमेश अधिकारीको शब्द रहेको गीतमा भरत आफैले संगीत दिएका छन्।

गीतलाई बाबु प्रभानले अरेन्ज गरेका छन्। फराज अर्पनले एडिटिङ र डिरेक्सन गरेको गीतको भिडियोमा लुसन र अर्चना फिचर्ड छन्।

भिडियोलाई अर्पनले नै खिचेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell