PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

यसरी बन्छ माघे संक्रान्तिमा खाने चाकु

यसरी बन्छ माघे संक्रान्तिमा खाने चाकु

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं: माघे सङ्क्रान्तिका दिन मुख्य परिकारमध्येमा पर्छ चाकु। यो दिन चाकुको माग अत्यधिक हुन्छ। त्यसैले व्यवसायीलाई चाकु बनाउन अहिलेदेखि नै भ्याइनभ्याइ रहेको छ।

चाकु सख्खरलाई पकाएर त्यसलाई राम्ररी छानी जमाएर तयार पारिन्छ। हेर्नुस् फोटोमा 



ट्रेन्डिङ पोस्ट

Ncell