PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

१२ करोड ठगेर भागेका दाहाल पक्राउ



पहिलोपोस्ट

१२ करोड ठगेर भागेका दाहाल पक्राउ

काठमाडौँ: १२ करोड रुपैयाँ भन्दाबढी ठगी गरेर फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले आज बिहान ५२ वर्षीय मोहनमणि दाहाललाई पक्राउ गरेको महाशाखाका एसएसपी धिरजप्रताव सिंहले जानकारी दिए।

ललितपुर जिल्ला अदालत ठगि मुद्धामा दाहाललाई २०७४ मंसिर १४ गते १२ करोड ३५ लाख रुपैयाँ जरिवान र दुई वर्ष कैद सजाँय सुनाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell