PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

ला लिगामा मेसीले गरे ४०० गोल



पहिलोपोस्ट

ला लिगामा मेसीले गरे ४०० गोल

स्पानिस ला लिगामा लियोनल मेसीले चार सय गोल पूरा गरेका छन्। ला लिगा अन्तर्गत आइतवार आइवर विरुद्धको खेल गोल गर्दै बार्सिलोनाका कप्तान मेसीले चार सयौँ गोलको कोसेढुंगा पुरा गरेका हुन्।

मेसी ला लिगामा चार सय गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन्। उनले ५३औँ मिनेटमा लुइस सुअरेजको पासमा गोल गरेका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell