PahiloPost

Jun 24, 2026 | १० असार २०८३

रञ्जु दर्शनाको बारेमा गलत खबर पोस्ट गर्ने मुक्तिखबर डटकमका सञ्चालक पक्राउ



पहिलोपोस्ट

रञ्जु दर्शनाको बारेमा गलत खबर पोस्ट गर्ने मुक्तिखबर डटकमका सञ्चालक पक्राउ

काठमाडौँ : विवेकशील नेपाली पार्टीकी केन्द्रीय सदस्य रञ्जु दर्शना(न्यौपानेको) चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले मुक्तिखबर डटकमका सञ्चालक श्याम रोकालाई पक्राउ गरेको महाशाखाका एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए। पक्राउ परेका रोका विरुद्ध प्रहरीले विद्युतीय अपराध तथा कसुरमा अनुसन्धान अगाडि बढाएको छ।

रञ्जु दर्शनाले आफ्नो चरित्र हत्या भएको भन्दै प्रहरीमा उजुरी दिएकि थिइन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell