PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

आफ्नै पूर्व शिक्षकले रातो कार्ड देखाएपछि...



पहिलोपोस्ट

आफ्नै पूर्व शिक्षकले रातो कार्ड देखाएपछि...

शनिवार प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलले क्रिस्टल प्यालेमाथि ४-३ को कठिन जित हात पार्दा लिभरपुलका जेम्स मिलनरले रातो कार्ड पाएका थिए।

रेफ्री जोन मोसले मिलनरलाई दुई पटक पहेँलो कार्ड देखाएका थिए। डबल पहेँलो कार्ड पाएपछि उनी रातो कार्ड पाउदै मैदान बाहिरिए।

र मिलनरलाई रातो कार्ड देखाउने रेफ्री कोही नभएर उनलाई स्कुलमा पढाउने शिक्षक नै थिए।

मिलनर र उक्त रेफ्रीलाई एउटै फोटोमा देख्न सकिन्छ।

मोस र मिलनर, गोलो घेरामा

हर्थफोर्थस्थित वेष्टब्रुक प्राइमरी सुक्लमा मिलनर बच्चामा पढ्न जान्थे भने मोस त्यहाँ शिक्षक थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell