PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

काठमाडौँमा भूकम्पको धक्का



पहिलोपोस्ट

काठमाडौँमा भूकम्पको धक्का

काठमाडौँ : काठमाडौँका केही भागमा मंगलबार बिहान भूकम्पको धक्का महसूस गरिएको छ।  

बिहान ११ बजेर २७ मिनेटको आसपासमा कम्पन भएको हो। 

भूकम्पबारे थप जानकारी आउन बाँकी छ। 

अपडेट थापाथली आसपास केन्द्र भएको सानो परकम्पले काठमाडौँ हल्लायो 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell