PahiloPost

Jan 1, 2026 | १७ पुष २०८२

थापाथली आसपास केन्द्र भएको सानो परकम्पले काठमाडौँ हल्लायो



पहिलोपोस्ट

थापाथली आसपास केन्द्र भएको सानो परकम्पले काठमाडौँ हल्लायो

काठमाडौँ : काठमाडौँका केही भागमा मंगलबार बिहान भूकम्पको धक्का महसूस गरिएको छ।  

बिहान ११ बजेर २६ मिनेटमा कम्पन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार कम्पनको तीव्रता ३.३ म्याग्निच्युड थियो। 

काठमाडौँको थापाथली आसपास केन्द्र भएकोले सानो भए पनि भूकम्प महसूस भएको हो। 

केन्द्रका अनुसार यो २०७२ सालको गोरखा केन्द्रबिन्दू भएको भूकम्पकै परकम्प हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell