PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

फोटोमा हेर्नुस्, हिउँदे वर्षातसँगै चन्द्रागिरिमा हिउँ

फोटोमा हेर्नुस्, हिउँदे वर्षातसँगै चन्द्रागिरिमा हिउँ

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँः मगलबार रातिदेखि उपत्यकामा पानी गरेपछि चन्द्रागिरिमा हिउँ परेको छ। यस वर्षको हिउँदामा चन्द्रागिरिमा दोस्रोपटक हिउँ परेको हो।

उपत्यकाको नजिकको गन्तव्य विगतमा ओझेल परे पनि केबलकार सञ्चालनपछि आन्तरिक पर्यटकको संख्या बढेको छ।

विगत केही वर्षदेखि राजधानीबासीलाई हिउँ खेल्ने वैकल्पिक स्थानका रुपमा चन्द्रगिरि विकासित हुँदै गएको छ।

तस्विरहरुः चन्द्रागिरि हिल्सको फेसबुक पेज



ट्रेन्डिङ पोस्ट

Ncell