PahiloPost

Jul 24, 2025 | ९ साउन २०८२

इएफएल कप : म्यानचेष्टर सिटी फाइनलमा



पहिलोपोस्ट

इएफएल कप : म्यानचेष्टर सिटी फाइनलमा

प्रिमियर लिग क्लब म्यानचेष्टर सिटी इएफएलकपको फाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा ब्रुटन अल्विओनलाई समग्रा १०-० ले पराजित गर्दै सिटीले फाइनलमा स्थान बनाएको हो।

पहिलो लेगमा सिटी ९-० ले विजयी भएको थियो। गएराति भएको दोस्रो लेगमा सिटीले ब्रुटनलाई १-० ले पराजित गरेको हो।

ब्रुटनको मैदानमा सिटीलाई जिताउन २६औँ मिनेटमा सर्जियो अगुएरोले रियाद महारेजको पासमा गोल गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell