PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

नेपाल-युएई सिरिजको खेल यहाँबाट लाइभ हेर्न सकिने



पहिलोपोस्ट

नेपाल-युएई सिरिजको खेल यहाँबाट लाइभ हेर्न सकिने

काठमाडौँ : नेपाल र युएईबीच भोलिबाट सुरु हुने ओडिआई र टि २० आईको प्रत्यक्ष प्रशारण अनलाइनबाट हुने भएको छ।

एमिरेट्स क्रिकेट बोर्डले यसअघि नै ३ ओडिआई र ३ टि२०आई खेल प्रत्यक्ष प्रशारण हुने भनेर जनाएपनि कहाँबाट हुने निर्णय गरेको थिएन। अब भने बोर्डले अनलांइनमा खेल प्रत्यक्ष हेर्न सकिने जनाएको छ।

बोर्डका अनुसार सबै खेलहरु पिचभिसजको वेवसाइटमा प्रत्यक्ष हेर्न सकिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell