PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

हेर्नुस् विवेकशीलका युवाहरु समातिँदाको दृश्य

हेर्नुस् विवेकशीलका युवाहरु समातिँदाको दृश्य

प्रवीण रानाभाट/पहिलोपोस्ट


प्राध्यापक डाक्टर गोविन्द केसीको अनशनलाई समर्थन गर्दै आज सरकारले संसदमा 'जबर्जस्ती' पास गर्न खोजेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको विरोधमा उत्रिएकालाई प्रहरीले नियन्त्रणमा लिएको छ। चिकित्सा शिक्षामा सुधारको मागसहित १६ औं अनशनमा डाक्टर गोविन्द केसी बसेका छन् भने विधेयकको विपक्षमा नेपाली कांग्रेस उत्रिएको छ। सडकमा भने विवेकशील नेपाली पार्टी उत्रिएको छ। विवेकशीलका कार्यकर्ताहरुले नयाँ वानेश्वरमा प्रदर्शन गरे। उनीहरु प्रहरीको धरपकटमा परेका छन्। हेर्नुस् विवेकशीलका युवाहरु समातिँदाको दृश्य



ट्रेन्डिङ पोस्ट

Ncell