PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

चिकित्सा विधेयक पारितको विषयमा हेर्नुस् विरोधमा नेविसंघको प्रदर्शन

चिकित्सा विधेयक पारितको विषयमा हेर्नुस् विरोधमा नेविसंघको प्रदर्शन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : नेपाली कांग्रेसका सांसदहरूको विरोधका बाबजुद चिकित्सा शिक्षा विधेयक सांसदबाट पारित भएको भन्दै कांग्रेसको विद्यार्थी सङ्गठन नेविसंघले राजधानीमा प्रदर्शन गरेको छ।

उनीहरूले सरकारको विरोध गरेका थिए। घण्टाघरस्थित त्रिचन्द्र क्याम्पस अगाडी विद्यार्थीहरूले विरोध जुलुस निकालेका थिए। विद्यार्थीको जुलुसको कारण केही समय घण्टाघर हुँदै चल्ने सवारी प्रभावित बनेका थिए।

शिक्षा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले संसद्मा पेस गरेको विधेयक संसद्को बहुमतले पारित गरेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell