काठमाडौं: चिकित्सा शिक्षा विेधेयकको विरोधमा सिट्ठी जुलुस गर्दै प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेपाल विद्यार्थी संघका कार्यकर्ता पक्राउ परेका छन्।
नेविसंघका पूर्व केन्द्रीय सदस्य गणेश सापकोटासहित एक दर्जन विद्यार्थी प्रधानमन्त्री निवास वालुवाटारबाट प्रक्राउ परेको नेविसंघले जनाएको छ।