PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

नेविसंघले त्रिचन्द्र अगाडिको सडक पार्‍यो ठप्प



प्रवीण रानाभाट

नेविसंघले त्रिचन्द्र अगाडिको सडक पार्‍यो ठप्प

काठमाडौं: नेपाल विद्यार्थी संघले राजधानीस्थित त्रिचन्द्र कलेज अगाडिको सडक ठप्प पारेको छ।

चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै आन्दोलनमा उत्रिएको नेविसंघले बिहान बालुवाटार अघि प्रदर्शन गरेको थियो।

बालुवाटारबाट दर्जन विद्यार्थी नेता पक्राउ परेपछि उनीहरुले त्रिचन्द्र अगाडि प्रदर्शन गरेका हुन्।

अहिले नेविसंघले नाराबाजी गर्दै सडकमा प्रदर्शन गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell