PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

शहीदको शालिकमा प्रधानमन्त्रीको माल्यार्पण, हेर्नुस् फोटोमा

शहीदको शालिकमा प्रधानमन्त्रीको माल्यार्पण, हेर्नुस् फोटोमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौँः जहानियाँ राणा शासनको विरोधमा स्वतन्त्रताको माग गर्दा १९९७ सालमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथचन्द ठाकुर एवं गङ्गालाल श्रेष्ठ मृत्युदण्ड दिइएको थियो। उनहरुको सम्मानमा हरेक वर्ष शहीद दिवस मनाइँदै आएको छ। यही माघ १० गतेदेखि आजसम्म सप्ताहव्यापी रूपमा देशभर शहीद दिवस मनाइएको छ।

शहीद दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित शहीद स्मृतिपार्क पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन्।

शहीदको शालिकमा प्रधानमन्त्रीको माल्यार्पणका तस्विरहरुः-



ट्रेन्डिङ पोस्ट

Ncell