PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

डा केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा चिकित्सक संघको प्रदर्शन

डा केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा चिकित्सक संघको प्रदर्शन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं: डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्न सरकारलाई आग्रह गर्दै नेपाल चिकित्सक संघ लगायतका अन्य संस्थाहरुले प्रदर्शन गरेका छन।

माइतीघर मण्डलमा र्‍याली आयोजना गर्दै उनीहरुले डाक्टर केसीको माग पुरा गर्न आग्रह गरेका हुन्। डाक्टर केसी २३ औं दिनदेखि शिक्षण अस्पतालमा महाराजगञ्जमा अनशनरत छन्। उपचारमा संगल्ग्न चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था जोखिममा रहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell