PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

नागरिकको भोट माफियाको नोटसँग साट्न पाइदैन भन्दै संसद भवन अगाडि विवेकशीलको धर्ना

नागरिकको भोट माफियाको नोटसँग साट्न पाइदैन भन्दै संसद भवन अगाडि विवेकशीलको धर्ना

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं: विवेकशील नेपाली दलले डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै संसद भवनको पश्चिम गेट अगाडि धर्ना दिएको छ। नागरिकको भोट माफियाको नोटसँग साट्न पाइदैन भन्दै विवेकशील नेपाली दलले धर्ना दिएको हो। 

डाक्टर केसीको माग लत्याएर सरकारले माफियाको साथ दिएको भन्दै उनीहरुले नाराबाजी गरिरहेका थिए। डा केसी २३ दिनदेखि शिक्षण अस्पताल महाराजगञ्जमा अनशनरत छन्। उपचारमा संग्लग्न चिकित्सकहरुका अनुसार उनको स्वास्थ्य अवस्था नाजुक छ।



ट्रेन्डिङ पोस्ट

Ncell