PahiloPost

Aug 8, 2026 | २३ साउन २०८३

यसरी हुँदैछ डीपीएलको तयारी, १५ फोटोमा हेर्नुस्

यसरी हुँदैछ डीपीएलको तयारी, १५ फोटोमा हेर्नुस्

एम बम/पहिलोपोस्ट


कैलालीः सर्वाधिक धनराशीको धनगढी प्रीमियर लिग (डीपीएल)को तेस्रो संस्करण आउन केही दिन मात्रै बाँकी रहँदा प्रतियोगिता हुने मैदानमा व्यवस्थापनको काम अन्तिम चरणमा भइरहेको छ।

माघ २६ गतेदेखि फागुन ११  गतेसम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ।  विगतमा धनगढीको संघीय प्रहरी कार्यालयमा आयोजना भइरहेको प्रतियोगिताको तेस्रो संस्करण फाप्ला क्रिकेट मैदानमा आयोजना हुँदैछ।



ट्रेन्डिङ पोस्ट

Ncell