PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

रणवीर सिंहका कारण दर्शक घाइते



पहिलोपोस्ट

रणवीर सिंहका कारण दर्शक घाइते

बलिउड अभिनेता रणवीर सिंहले सामाजिक सञ्जालमा दर्शकसँग माफी माग्नु परेको छ। फिल्म 'गल्ली बोई'को प्रचारका क्रममा स्टेजबाट क्राउडतर्फ हामफाल्दा दर्शकलाई चोट लाग्यो। पब्लिक कन्सर्टमा दर्शकले नै उनलाई हामफाल्न साहस दिए।  

तर, रणवीर हामफालेको स्थानमा अधिकांश महिला घाइते भए। त्यसपछि कतिले रणवीरको यो व्यवहारलाई अपरिपक्वता भनेर सामाजिक सञ्जालमा नकरात्मक टिप्पणी गरे।

भोलिका दिनमा यस्तो विषयलाई ध्यानमा राख्ने बताउँदै रणवीरले दर्शकसँग माफी मागेका हुन्। उनले नकरात्मक ट्वीटरलाई मेन्सन गरेर लेखेका छन् 'अबेदेखि ध्यान राख्नेछु। साथ र सहयोगको लागि धन्यवाद'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell