PahiloPost

May 31, 2026 | १७ जेठ २०८३

भक्तपुरमा सडेको अवस्थामा शव भेटियो



पहिलोपोस्ट

भक्तपुरमा सडेको अवस्थामा शव भेटियो

काठमाडौँ: भक्तपुरको कटुन्जेमा शव फेला परेको छ।

अन्दाजी १३ वर्ष उमेरको शव फेला परे पनि लिंग पहिचान हुन सकेको छैन। शवको सनाखत नभएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी रेवती रवण पोख्रेलले जानकारी दिए। डिएसपी पोखरेलले भने, 'शवको कुनै पहिचान भएको छैन। पोस्टमार्टमका लागि अस्पताल पठाएका छौं।'

शवको प्रकृति हेर्दा करिव २० दिन अगाडि नै मृत्यु भइसेको हुनसक्ने प्रहरीको अनुमान छ। घटनाको थप अनुसन्धान भइरहेको डिएसपी पोख्रेलले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell