A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.69991790a1a780.86738996): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.69991790a1a780.86738996,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.69991790a1f4b0.26009199): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.69991790a1f4b0.26009199,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.69991790a5f1b4.30252900): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.69991790a5f1b4.30252900,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

बार एशोसिएसन निर्वाचनः फागुन ६ मा उम्मेदवारको मनोनयन, यी हुन् अध्यक्षका दाबेदार
PahiloPost

Feb 21, 2026 | ९ फागुन २०८२

बार एशोसिएसन निर्वाचनः फागुन ६ मा उम्मेदवारको मनोनयन, यी हुन् अध्यक्षका दाबेदार



पहिलोपोस्ट

बार एशोसिएसन निर्वाचनः फागुन ६ मा उम्मेदवारको मनोनयन, यी हुन् अध्यक्षका दाबेदार

काठमाडौँः नेपाल बार एशोसिएसनको २५औँ केन्द्रीय कार्य समिति निर्वाचनका लागि फागुन ६ गते मनोनयन हुने भएको छ। निर्वाचन समितिले आइतबार सार्वजनिक सूचना जारी गर्दै मनोनयन तालिका सार्वजनिक गरेको हो। चैत १६ मा निर्वाचन गर्ने मिति भने यसअघि नै सार्वजनिक भइसकेको थियो।

समावेशी रुपमा चयन हुने कार्य समितिमा बारमा एक अध्यक्ष, आठ उपाध्यक्ष रहनेछन्। खुलातर्फ एक महिला र सबै प्रदेशबाट एक–एक उपाध्यक्ष रहनेछन्। 

यस्तै महासचिव एक, सचिव तथा कोषाध्यक्ष एक–एक रहनेछन्। खुला सातसहित १४ सदस्य रहनेछन्। जसमा महिला दुई, आदिवासी जनजाति दुई, मधेशी/मुस्लिम दुई, र दलित एक रहनेछन्।

निर्वाचन समितिका अनुसार मतदाता नामावली माघ २९ गते प्रकाशित हुनेछ। फागुन ६ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेद्वारको मनोनयन हुनेछ।

 

यी हुन अध्यक्षका दाबेदार

२५ सदस्यीय बारको केन्द्रीय समितिमा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) र कांग्रेस निकट कानुन व्यवसायी दुबै प्यानलको तयारीमा छन्। नेकपाबाट वरिष्ठ अधिवक्ताद्वय विजयकान्त मैनाली र रमनकुमार श्रेष्ठले अध्यक्षका लागि टिकटमा दाबी गरिरहेका छन्।

कांग्रेस निकट कानुन व्यवसायीमध्ये माघव बास्कोटा, यदुनाथ खनाल र सुनीलकुमार पोखरेलले अध्यक्षमा दाबी प्रस्तुत गरेका छन्। पोखरेल बारको अघिल्लो कार्यसमितिका महासचिव हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell