PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

सरस्वतीको शरणमा बालकदेखि वृद्धसम्म, स्वयम्भुमा देखिएका २० दृश्य

सरस्वतीको शरणमा बालकदेखि वृद्धसम्म, स्वयम्भुमा देखिएका २० दृश्य

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: आज वसन्त पञ्चमी। देशभर सरस्वतीको आराधना गर्दै वसन्त पञ्चमी मनाइदैछ। स्वयम्भुको सरस्वती मन्दिरमा सरस्वती पूजा गर्नेको भीड लागेको थियो। कोही अक्षर सिक्ने प्रयासमा थिए भने कोही अक्षर राम्रो होस भन्ने कामना गर्दै प्रार्थना गरिरहेका थिए। यही अवसरमा कैद गरिएका फोटोहरु:



ट्रेन्डिङ पोस्ट

Ncell