PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

सैनिक जवान खैरो हिरोइनसहित पक्राउ



पहिलोपोस्ट

सैनिक जवान खैरो हिरोइनसहित पक्राउ

काठमाडौः प्रहरीले अवैध लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा एक जना नेपाली सेनाका जवानसमेत रहेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले शनिवार कैलाली २४ वर्षीय ऐकेन्द्र शाही र घोडाघोडी नगरपालिका ६ घर भएका २३ वर्षीय कृष्ण भण्डारीलाई नियन्त्रणमा लिएको हो। शाही नेपाली सेनाका जवान हुन्।

प्रहरीले काठमाडौँको सगरमाथा गेस्टहाउसको कोठा नम्बर १०३ मा राखेको अवस्थामा उनीहरूको शरीर खानतलासी गर्दा २२ ग्राम लागु औषध खैरो हिरोइन फेला पारेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell