PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

यस्तो बन्यो 'फिङ्गर प्रिन्ट'को ट्रेलर



पहिलोपोस्ट

यस्तो बन्यो 'फिङ्गर प्रिन्ट'को ट्रेलर

काठमाडौं: नवीन निरौला निर्देशित फिल्म 'फिङ्गर प्रिन्ट'को ट्रेलर सार्वजनिक गरिएको छ। आगामी फागुन १० गतेदेखि प्रदर्शनमा आउने फिल्ममा नवीनकै कथा र सम्पादन छ।

कामना फिल्मस्को ब्यानरमा निर्मित फिल्ममा दीपक त्रिपाठी, सरिता लामीछाने,राज क्षितिज, रमेश बुढाथोकी,आयुष्मा कार्की,आनन्द पुन, शंकर आचार्य, अनुरुप पोखरेललागयतको अभिनय छ।

मेडिकल साइन्सका विषयमा फिल्म आधारित रहेको बताइएको छ। फिल्ममा दयाराम पाण्डेको गीत, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, सुमन तण्डुकार र राहुल राईको छायाँकन छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell