PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

'खाग'को प्रदर्शन तय



पहिलोपोस्ट

'खाग'को प्रदर्शन तय

काठमाडौं: मनोज पण्डित निर्देशित फिल्म 'खाग'को प्रदर्शन मिति तय भएको छ। फिल्म आगामी फागुन २४ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ।

फिल्म कमलजंग कुँवरको निबन्ध 'गैंडालाई चार वर्ष'मा आधारित रहेर बनेको छ। फिल्ममा प्रविन खतिवडा चितवन राष्ट्रिय निकुञ्जका वार्डेनको भुमिकामा देखिएका छन्। निर्माण टिमले फिल्मले गैंडाको संरक्षण सम्बन्धी विषयलाई समेटेको जानकारी दिए।

निर्देशक पण्डितले यसअघि 'दासढुङ्गा', 'छायाँ', 'ग्रेटर नेपाल' निर्देशन गरिसकेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell