PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

सन्तोष परियारले ल्याए 'मेरी आमा'



पहिलोपोस्ट

सन्तोष परियारले ल्याए 'मेरी आमा'

काठमाडौं: गायक सन्तोष परियारले नयाँ गीत सार्वजनिक गरेका छन्।

'मेरी आमा'बोलको गीतमा सन्तोषकै संगीत छ। हिमांशु रायमाझीको शब्द रहेको गीतको भिडियोमा रश्मी भट्ट, सन्तोष श्याम रोक्का र विशाल थापा फिचर्ड छन्।

 दीलिप समनको निर्देशनमा बनेको गीतको भिडियोमा फरज अर्पणको सम्पादन र छायाँकन छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell