PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

अनमोल केसी स्प्राइटका ब्रान्ड एम्बेसडर नियुक्त



पहिलोपोस्ट

अनमोल केसी स्प्राइटका ब्रान्ड एम्बेसडर नियुक्त

कलाकार अनमोल केसी पेय पदार्थ स्प्राइटका ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्। 

बहुराष्ट्रिय कम्पनी कोकाकोलाको उत्पादन स्प्राइटले पहिलोपल्ट नेपालमा ब्रान्ड एम्बेसडर तोकेको हो। युवायुवती माझ लोकप्रिय केसीको नयाँ फिल्म क्याप्टेन रिलिज हुने तयारीमा छ। 

कलाकार भुवन केसीका छोरा अनमोल नेपाली फिल्म उद्योगमा सबैभन्दा बढी पारिश्रमिक लिने कलाकारका रुपमा पनि चिनिन्छन्। 

ब्रान्ड एम्बेसडर भए वापत् अनमोल केसीले कति रकम पाए भन्ने खुलाइएको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell