
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको एक वर्ष पूरा भएको सन्दर्भमा भोलि प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका छन्।
बिहीवार दिउँसो ४ बजे सिंहदरबारस्थित ग्यालरी बैठक अगाडि प्रधानमन्त्रीले सम्बोधन गर्ने जनाइएको छ।
सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले कार्यक्रमको निमन्त्रणा गरेका छन्।