PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

ताप्लेजुङमा ४.६ म्याग्निच्युडको भूकम्प



रासस

ताप्लेजुङमा ४.६ म्याग्निच्युडको भूकम्प

काठमाडौँ : ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर बिहीबार साँझ ४.६ म्याग्निच्युडको भूकम्प गएको छ । 

साँझ ५ बजेर ११ मिनेटको समयमा कञ्चनजङ्घा र भारतको सिक्किम सिमानामा भूकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए। 

उनका अनुसार यो परकम्प नभई भूकम्प हो । गोरखा भूकम्पछि निरन्तर परकम्प गइरहेका छन् । सानातिना भूकम्प पनि आइरहेका छन् । पछिल्लो समय परकम्प पातलिँदै गएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell