PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

माइतीघरमा घन्कियो पशुपति शर्माको 'लुट्न सके लुट', छमछमी नाच्दै विरोध, फोटोमा हेर्नुस्

माइतीघरमा घन्कियो पशुपति शर्माको 'लुट्न सके लुट', छमछमी नाच्दै विरोध, फोटोमा हेर्नुस्

प्रवीण रानाभाट/पहिलोपोस्ट

काठमाडौं: गायक पशुपति शर्माको गीत सरकार समर्थितहरुले जबरजस्ती युटुबबाट हटाउन लगाएको विरोधमा आज माइतीघरमा प्रदर्शन गरेका छन्।

स्वतन्त्र नागरिक समूहको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरु शर्माको गीत बजाएर छमछमी नाचेका थिए। 

ट्रेन्डिङ पोस्ट

Ncell