PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु



पहिलोपोस्ट

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। भातृ संगठन एकताका विषयमा देखिएको विवादमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो। 


पार्टी महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले विवाद मिलाउन नसकेपछि सचिवालय बैठक डाकिएको हो। पौडेल नेतृत्वको कार्यदलले सहमति भएका र नभएका दुबै विषय समेटेर प्रतिवेदन बुझाएपछि शीर्ष नेताबीच छलफल हुन लागेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell