PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

११ वर्षीया बालिकाको हत्या बलात्कारपछि



पहिलोपोस्ट

११ वर्षीया बालिकाको हत्या बलात्कारपछि

काठमाडौँ : जनकपुरमा ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ।

मिथिला नगरपालिका ३ हरिहरपुर बस्ने नारायण रैसेलिकका ११ वर्षीया छोरी दुतियाको हत्या भएको हो। गत बिहीवार प्रहरी बालिकाको शव घर नजिकै जेलेको अवस्थामा फेला पारेको थियो। २ नम्बर प्रदेशका डिआइजी हरि पालले बालिकाको हत्याराको नजिक प्रहरी पुगिसकेको जानकारी दिए।

हत्याराले शवको पहिचान हुने डरले बलत्कारपछि हत्या गरि जलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। बालिकाको शव गत बिहीवार जलेको अवस्थामा फेला परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell