PahiloPost

Sep 21, 2026 | ५ असोज २०८३

'चर्को स्वरमा बोलौं, भ्रष्टाचारीको पोल खोलौं,' भन्दै विवेकशील साझाको माइतीघरमा प्रदर्शन

'चर्को स्वरमा बोलौं, भ्रष्टाचारीको पोल खोलौं,' भन्दै विवेकशील साझाको माइतीघरमा प्रदर्शन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं: विवेकशील साझा पार्टीले आज माइतीघरमा प्रदर्शन गरेको छ।

भष्ट्रचार सम्बन्धी घटनाहरुप्रति खबरदारी गर्दै विरोध प्रदर्शन गरेको पार्टीले जनाएको छ।

पार्टीका कार्यकर्ताले  'चर्को स्वरमा बोलौ, भ्रष्टाचारीको पोल खोलौं' 'बोलौं साथी बोलौ, भ्रष्टाचारीको पोल खोलौं', 'समाजवाद नांगियो माफियातन्त्र झांगियो' जस्ता प्लेकार्ड लिएर प्रदर्शनमा उत्रिएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell