PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

'मिस सुपर मोडल ग्लोव २०१९'मा अदिति अधिकारीलाई सफलता



पहिलोपोस्ट

'मिस सुपर मोडल ग्लोव २०१९'मा अदिति अधिकारीलाई सफलता

काठमाडौं: भारतमा आयोजित अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगिता 'मिस सुपर मोडल ग्लोव २०१९'मा नेपालकी अदिति अधिकारीले सेकेण्ड रनर्स अपको उपाधि जितेकी छिन्।

उनले 'मिस फेसन मोडल'को पनि उपाधि जितिन्। प्रतियोगिता नेपाल, भारत, चीन, बंगलादेश लगायत १६ देशका प्रतिस्पर्धीहरु सहभागी थिए।

१८ वर्षीया अदिति 'मोडल हन्ट नेपाल २०१८' की विजेतासमेत हुन्।

प्रतियोगितामा शिर्ष उपाधि मिस रसिया तातीयाना र फस्ट रनर्स  अप मिस फिलिपिन्स पाउलिनले जितेका थिए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell