PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

भारतीय गायक सोनु निगम विरामी भएपछि नर्भिकमा



पहिलोपोस्ट

भारतीय गायक सोनु निगम विरामी भएपछि नर्भिकमा

काठमाडौं : नेपाल आएका भारतीय गायक सोनु निगम विरामी परेपछि अस्पताल भर्ना भएका छन्।

गायक निगमलाई थापाथलीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। नर्भिकमा उनको उपचार भइरहेको अस्पतालका मिडिया कोअर्डिनेटर आरपी मैनालीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell