PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

ट्रान्सक्रिप्ट निकाल्न आएकी एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि त्रिविका सहायक डिन निलम्बित



पहिलोपोस्ट

ट्रान्सक्रिप्ट निकाल्न आएकी एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि त्रिविका सहायक डिन निलम्बित

काठमाडौँ : केन्द्रीय त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले शिक्षाशास्त्र सङ्कायका सहायक डिन बबुवालाल साह निलम्बन गरेको छ । 

आज बसेको परिषद्को आकस्मिक बैठकले साहलाई निलम्बन गर्ने निर्णय गरेको रजिस्टार डिल्लीप्रसाद उप्रेतीले जानकारी दिए। 

उनका अनुसार त्रिविमा ट्रान्सक्रिप्ट निकाल्न आएकी एक छात्रालाई यौन दुव्र्यहार गरेको आरोप प्रहरीले नियन्त्रणमा लिएपछि साहलाई त्रिविको जिम्मेवारीबाट हटाइएको हो । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell