PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

भुटानमा थ्री स्टार उपविजेता, नेपाली खेलाडी अर्पण रहेको टीम पारो एफसी च्याम्पियन



पहिलोपोस्ट

भुटानमा थ्री स्टार उपविजेता, नेपाली खेलाडी अर्पण रहेको टीम पारो एफसी च्याम्पियन

काठमाडौँ : नेपालको थ्री स्टार क्लब भुटानमा भएको जिग्मे दोर्जी वाङ्चुक मेमोरियल गोल्डकपको उपविजेता बनेको छ।

शुक्रवार भएको खेलमा नेपालको ए डिभधिजन क्लब थ्री स्टार भुटानको पारो एफसीसँग १-० ले पराजित भएको हो।

पारो बाट नेपालको युवा गोलकिपर अर्पण कार्कीले खेलेका थिए।

पारोलाई च्याम्पियन बनाउन चेन्चोले ७३औँ मिनेटमा गरेको गोल निर्णायक बनेको थियो। थ्री स्टार गोल गर्नबाट रोक्न नेपालका युवा गोलकिर अर्पणले पनि उत्कृष्ट प्रदर्शन गरे।

पाराोले सेमिफाइनलमा नेपालकै अर्को क्लब त्रिभुवन आर्मीलाई पराजित गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell