PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

नक्सालको लोत्सेचोकमा शंकास्पद वस्तु फेला पर्‍यो



पहिलोपोस्ट

नक्सालको लोत्सेचोकमा शंकास्पद वस्तु फेला पर्‍यो

काठमाडौँ : ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा विस्फोट भएको केही समयमै काठमाडौँको नक्सालस्थित लोत्सेचोकमा पनि शंकास्पद वस्तु फेला परेको छ। 

एसएसपी पूजा सिंहका अनुसार आँगन रेस्टुरेन्टअगाडि प्रेसरकुकर भेटिएको छ। विस्फोटक पदार्थ भएको आशंकामा त्यहाँ यो समाचार तयार पार्दा सेनाको डिस्पोजल टोली पुगेको छ। 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell