PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

बसमा मोबाइल चोरी गर्दैगर्दा प्रहरीले देखेपछि...



पहिलोपोस्ट

बसमा मोबाइल चोरी गर्दैगर्दा प्रहरीले देखेपछि...

काठमाडौँ: प्रहरीले सार्वजनिक सवारीमा चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले मोरङ जिल्ला घर भएका पूर्णलाल चौधरीलाई पक्राउ गरेको हो। चौधरीले दाङ घर भएका डिल्लीराज उपाध्यायको शान्ति बाटिकाबाट कान्तिपुर यातायातको बस चढने क्रममा मोबाइल चोरी गर्दैगर्दा 'सेफ्टी पिन' अप्रेसनमा रहेको प्रहरीले पक्राउ गरेको थियो।

सार्वजनिक सवारी साधन हुने अपराध नियन्त्रण गर्ने प्रहरीले उपत्यकामा सञ्चालन गरेको सेफ्टी पिन स्टिङ अपरेसन त चलाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell