PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

नेपाल प्रहरीका ६४ इन्सपेक्टर डिएसपीमा बढुवाका लागि सिफारिस, को को परे हेर्नुस् नामावली



पहिलोपोस्ट

नेपाल प्रहरीका ६४ इन्सपेक्टर डिएसपीमा बढुवाका लागि सिफारिस, को को परे हेर्नुस् नामावली

काठमाडौँः नेपाल प्रहरीले ६४ जना इन्सपेक्टरलाई डिएसपीमा बढुवाका लागि सिफारिस गरेको छ। बढुवा समितिको बैठकले शनिबार गरेको निर्णय अनुसार हरि खतिवडा पहिलो नम्बरमा सिफारिस भएका छन्।

खड्काले ९८ दशमलव २५ छ अंक पाएका छन्। त्यस्तै दोस्रो नम्बरमा मञ्जिल मुकारुङ, तेस्रोमा जागेश्वर भण्डारी रहेका छन्। मुकारुङ र भण्डारीले क्रमश ९७ दशमलव २५ र ९६ दशमलव ८३ अंक प्राप्त गरेका छन्।

हेर्नुस् सूची



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell