PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

नेपालले चैतमा मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्ने



पहिलोपोस्ट

नेपालले चैतमा मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्ने
FILE PHOTO

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमले आगामी चैतमा मलेसियासंग मैत्त्रीपुर्ण फुटबल खेलखेल्ने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले चैत दोस्रो साता मलेसियासंग मैत्रिपुर्ण खेल खेल्ने तय भएको आइतवार जानकारी गराएको हो।

खेल मार्च २६ (चैत १२ गते) मलेसियामा हुनेछ।

नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा स्वीडिस प्रशिक्षक योहान कालिनलाई अनुबन्धन गरेपछि एन्फाले मलेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको जनाएको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell