PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

१४ जना एसएसपीको सरुवा तथा पदस्थापना, को कहाँ पुगे?

१४ जना एसएसपीको सरुवा तथा पदस्थापना, को कहाँ पुगे?

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ: गृह मन्त्रालयले १४ एसएसपीको सरुवा तथा पदस्थापना गर्ने निर्णय गरेको छ।

एसएसपी मीरा चौधरीलाई दुई नम्वर प्रदेश प्रहरी जनकपुरमा पदस्थापना गरिएको छ। यसअघि चौधरीको जिल्ला प्रहरी कार्यालय बारामा दरवन्दी थियो। एसएसपी बसन्तबहादुर कुवँरलाई राष्ट्रिय प्रहरी प्रतिष्ठान महाजगञ्जमा लगिएको छ।

त्यस्तै एसएसपी रामदत्त जोशी प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान व्यूरो, विश्वराज पोखरेललाई लागुऔषध नियन्त्रण व्यूरोमा ल्याइएको हो।



ट्रेन्डिङ पोस्ट

Ncell