PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

प्रियंका कार्की र आयुष्मान जोशी 'स्वच्छ वातावरण अभियान्ता'



पहिलोपोस्ट

प्रियंका कार्की र आयुष्मान जोशी 'स्वच्छ वातावरण अभियान्ता'

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी स्वच्छ वातावरण महाभियान अभियन्ताका रुपमा नियुक्त भएका छन्। वन तथा वातावरण मन्त्रालयको फागुन ७ मा बसेको मन्त्रीस्तरीय निर्णयमार्फत् उनीहरु अभियान्ता चुनिएका हुन्।

उनीहरुले देशभर स्वच्छ वातावरण बनाउको लागि जनचेतनामूलक कार्यक्रमहरु गर्नेछन्। मन्त्रालयले उनीहरुलाई एक वर्षका लागि मनोनयन दिएको हो। केही साताअघि मात्र सामाजिक काममा योगदान पुर्‍याउने उदेश्यका साथ आयंका फाउन्डेसन दर्ता गरेका प्रियंका र आयुष्मानले स्वच्छ वातावरण महाभियानको अभियन्ताका रुपमा आफूलाई पाउँदा खुशी लागेको बताए।

भने,'हामीलाई दिइएको जिम्मेवारी निष्ठापूर्वक सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell